ओडिसास्थित केआईआईटीमा पढ्न जान चाहिने एनओसी बन्द गर्न माग
Your ads here755 X 100

•
•
आइतबार, २१ बैशाख २०८२, ६:०० अपराह्न
खास गरी नेपाली छात्रा प्रकृति लम्सालको "शङ्कास्पद मृत्यु" प्रकरणपछि केआईआईटीको हकमा दिने गरिएको एनओसीबारे विवरण लिइएको शिक्षा अधिकारीहरू बताउँछन्।