इरान युद्धअघिकै अवस्थामा कच्चा तेलको मूल्य, नेपालमा चाहिँ कहिले घट्छ?
Your ads here755 X 100

•
•
बिहीबार, ११ असार २०८३, ७:०८ पूर्वाह्न
गत फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरानमा हमला सुरु गर्नुअघि कच्चा तेलको मूल्य प्रतिब्यारल ७६ अमेरिकी डलर रहेकामा यो साता बजारमा त्यो अझ तल झरेको छ। त्यसको असर नेपालमा कहिले देखिन्छ?