शिक्षक-सरकार वार्ता 'सकारात्मक' तर अझै केही कुरा 'मिल्न बाँकी'
Your ads here755 X 100

•
•
बुधबार, १७ बैशाख २०८२, १:०५ अपराह्न
शिक्षकहरूको आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच र नयाँ भर्ना प्रक्रिया अवरुद्ध बनेका बेला सरकार र शिक्षकहरूबीच जारी वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ। बुधवार पुन: हुने वार्ता चाहिँ निर्णायक हुने ठानिएको अधिकारीहरूले बताएका छन्।