अमेरिकाले एमसीसीको अनुदान रोके नेपालसँग रहेका दुई विकल्प
Your ads here755 X 100

•
Byअशोक दाहाल
•
बिहीबार, ११ बैशाख २०८२, ५:०३ अपराह्न
अर्बौँ रुपैयाँको अमेरिकी अनुदान बन्द हुने भएपछि नेपालले पनि लगानी गरेर त्यसअन्तर्गत सुरु भएका प्रसारणलाइन र सडक स्तरोन्नति परियोजनाहरूको भविष्यबारे अनेक अडकलबाजी भइरहेका छन्।