अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्षमा अस्त्र तैनाथ गरिएको पुष्टि
Your ads here755 X 100

•
•
मङ्गलबार, ३० भाद्र २०८३, १२:२६ अपराह्न
ट्रम्प प्रशासनले क्षेप्यास्त्र र आकाशमार्गबाट हुन सक्ने अन्य खतराहरूबाट अमेरिकाको रक्षा गर्न प्रस्तावित 'गोल्डन डोम' प्रतिरक्षा प्रणालीका लागि अन्तरिक्षमा आधारित क्षमता र 'इन्टरसेप्टर' क्षेप्यास्त्रहरू महत्त्वपूर्ण रहेको बताउँदै आएको छ।