सरकारी वेबसाइटका कस्ता 'खतरा' टरे र कस्ता बाँकी छन्
Your ads here755 X 100

•
•
सोमबार, ०९ कार्तिक २०८३, ३:३० अपराह्न
'प्याच'को प्रयोग र परीक्षणपछि पुनः सञ्चालनमा ल्याइएका वेबसाइटहरूमा हाल देखिएको पीएचपीसम्बन्धी सुरक्षा जोखिम नरहे पनि अपनाइएका उपायले अन्य सम्भावित जोखिमलाई सम्बोधन नगर्ने अधिकारीहरू बताउँछन्।