प्राधिकरण प्रमुख फेरिए तर विद्युत् बक्यौता जस्ताको तस्तै
Your ads here755 X 100

•
•
शनिबार, १३ बैशाख २०८२, ७:५० अपराह्न
विद्युत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङ हटेपछि ठ्याक्कै एक महिनाअघि नियुक्त भएका हितेन्द्रदेव शाक्य प्राधिकरणको प्रमुखका रूपमा आएयता उद्योगीबाट बक्यौता रकम उठाउनेबारे के के प्रगति भएका छन्?