बिजुली महसुलमा भ्याटको व्यवस्था 'परिमार्जन' गर्दै सरकार
Your ads here755 X 100

•
•
बिहीबार, ३२ असार २०८३, ४:०६ अपराह्न
चर्को बहस र आलोचना निम्त्याएको बिजुली महसुलमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय परिमार्जन गर्ने अन्तिम तयारीमा सरकार पुगेको अधिकारीहरूले जनाएका छन्।