'सडक बालबालिकामुक्त नेपाल' घोषणाको सरकारी तयारी
Your ads here755 X 100

•
•
बिहीबार, १८ बैशाख २०८२, ७:४६ पूर्वाह्न
सरकारी कार्ययोजनाअनुसार यही वैशाख मसान्तभित्र प्रत्येक वडालाई, जेठ १५ गतेसम्म प्रत्येक स्थानीय तहलाई र जेठ मसान्तसम्म प्रदेशहरूलाई सडक बालबालिकामुक्त घोषणा गरिने छ।