लगातार चौथो तातो वर्ष र चौथो पटक तापलहरको चेतावनी
Your ads here755 X 100

•
•
शुक्रबार, २२ जेठ २०८३, ५:२२ अपराह्न
नेपालमा गर्मीयाममा २६.७ डिग्री सेल्सिअसलाई औसत अधिकतम तापक्रम मान्ने गरिएको छ। तर पछिल्ला तीन वर्ष लगातार तापक्रम उक्त बेसलाइनभन्दा बढी मापन भएको थियो।