नोटिफाई नेपालLoading...


१ जेठ, काठमाडौं। दक्षिण कोरियाको एआई आधारित बहुभाषिक सञ्चार प्लेटफर्म दागाचीका प्रतिनिधिले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा कम्पनीका उपाध्यक्ष किम साङ ह्युनले नेपालको श्रम, शिक्षा, संस्कृति, पर्यटन तथा डिजिटल सहकार्यका क्षेत्रमा दागाचीले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । दक्षिण कोरियाको बुसानमा मुख्य कार्यालय रहेको…







१५ जेठ , २,०८३