नोटिफाई नेपालLoading...


दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक सर्वसम्मतिले पारित गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित छलफलको प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए।







२६ जेठ , २,०८३