नोटिफाई नेपालLoading...


३१ असार, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन सहित सेवा प्रवाह लगायतका समस्या तत्काल समाधान गर्न माग गर्दै अस्पताल प्रशासनलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । पार्टीका जिल्ला सेक्रेटरी बिरेन्द्र सीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएकाले सरकारी अस्पतालबाट सेवा…








३२ असार , २,०८३