नोटिफाई नेपालLoading...


भाटभटेनी सुपरमार्केट, बिगमार्ट र सेल्सबेरीलाई आफूले उत्पादन गरेका समानमा मात्रै आफ्नो मूल्यको लेबल लगाउन र आयात भएर आएका वा उत्पादन भएका सामानलाई लेबल नटाँस्न निर्देशन दिएको विभागद्वारा जारी गरेको निर्देशनमा उल्लेख छ ।







१ श्रावण , २,०८३