‘भ्रामक सूचना र साइबर सुरक्षा अहिलेको सबैभन्दा ठुलो चुनौती’
Your ads here755 X 100

•
Byटेकपाना
•
बिहीबार, २५ बैशाख २०८२, ५:१० अपराह्न
काठमाडौँ । काठमाडौँमा ‘डेभकन २०२५’ सम्मेलन आयोजना गरिएको छ । इडिट इन्टरप्राइज प्रालिको आयोजनामा बिहीबार भएको कार्यक्रममा अमेरिकास्थित पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक डा. जेम्स जोशीले एआई र डेटा गोपनीयताका अवसर र चुनौतीबारे प्रस्तुति दिएका थिए ।
उनले एआईको तीव्र विकाससँगै डेटा यसको आधारशिला भएको बताउँदै मानव बेचबिखन, वित्तीय ठगी, आविष्कारजस्ता क्षेत्रमा डेटा उपयोगबाट अवसर खुल्ने तर साथसाथै गोपनीयता र साइबर सुरक्षामा गम्भीर चुनौती थपिने बताए। पछिल्लो समयमा स्मार्ट उपकरण र आईओटीको प्रयोग बढेसँगै एआईको बज...