Loading...
लोड हुँदै...
सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।
३० असोज , २,०८३