नोटिफाई नेपालLoading...


रास्वपा मधेशको पालिका र वडा अधिवेशन गर्ने क्रममा विवाद उत्पन्न भएपछि केन्द्रमा उजुरी परेका छन् । आफू अनुकूलको व्यक्तिलाई पदमा पुर्याउन केन्द्रीय सदस्य र सांसदहरू सक्रिय हुँदा अधिवेशन प्रक्रियामा विवाद आएको हो ।






२२ जेठ , २,०८३