नोटिफाई नेपालLoading...


‘घरमा पाल्ने कुकुर, बिरालो जस्ता जनवार हाम्रो परिवारको हिस्सा पनि हो । बेलाबेला घरपालुवा जनवार हराएको र चोरिएको गुनासो आउने गरेका छन्’ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फेसबुकमा लेखेका छन्, ‘यो समस्याको समाधान माइक्रो चिपिङमार्फत गर्न सकिन्छ ।’ उनले काठमाडौंबासीलाई फेसबुकबाटै आह्वान पनि गरेका छन्, ‘तपाईंहरूको कुकुर, बिरालो जस्ता प्राणीलाई माइक्रोचिप अनिवार्य लगाइदिनु होला ।’…







२६ जेठ , २,०८३