नोटिफाई नेपालLoading...


१५ वैशाख, काठमाडौं । दृष्टि आई केयर सेन्टरले आँखाको उपचारमा नयाँ प्रविधि भित्र्याएको छ । अस्पतालको आठौं वार्षिकोत्सवको उपलक्ष्यमा अस्पतालले आँखा उपचारमा नयाँ प्रविधियुक्त कर्नियल क्रस लिंकिङ सेवा सुरु गरेको हो । आँखा उपचारमा यो अत्याधुनिक प्रविधि केराटोकोनस तथा अन्य कर्नियल समस्याबाट पीडित बिरामीका लागि प्रभावकारी मानिन्छ । यो प्रविधिले कर्निया मजबुत बनाउने र दृष्टि…







५ जेठ , २,०८३