नोटिफाई नेपालLoading...

काठमाडौं क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै सांसद पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार सपनाराज भण्डारीले २ हजार ८३५ मत ल्याएकी छन् भने नेकपा (एमाले)का








२३ चैत , २,०८२