नोटिफाई नेपालLoading...


नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सुरक्षित गढ मानिने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमा अप्रत्याशित अग्रता लिएको छ। पछिल्लो मतगणना अनुसार रास्वपाका रुकेश रञ्जित ३,४५२ मतका साथ अग्रस्थानमा छन्। नेमकिपाका वरिष्ठ नेता प्रेम सुवाल १,९८२ मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका किरण न्यौपाने ५२९ मतका







१३ बैशाख , २,०८३