नोटिफाई नेपालLoading...


युट्युबले आफ्नो एआई सञ्चालित 'आस्क युट्युब' लाई अमेरिकाका डेस्कटप प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध गराएको छ। सन् २०२३ मा पहिलो पटक मोबाइल एपमा सार्वजनिक गरिएको यो फिचरले प्रयोगकर्ताहरूलाई प्रश्नहरू सोधेर नयाँ सामग्रीहरू खोज्न मद्दत गर्दछ। युट्युबका अनुसार आस्क युट्युब एउटा नयाँ सर्च अनुभव हो । जसलाई जटिल प्रश्नहरूको खोज गर्न र प्रयोगकर्ताको जिज्ञासा भएका विषयहरूको गहिराइमा…