फिल्म प्रचारका लागि गौरी मल्लसहित कलाकार पक्राउको नाटक
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ९:३१ अपराह्न
चलचित्र ‘ककाकिकी’को प्रचारका लागि अभिनेत्री गौरी मल्लसहित कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको भ्रमपूर्ण दृश्य तयार गरिएको खुलेको छ । शनिबार काठमाडौंमा आयोजित चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक बिक्की अग्रवाल, गौरी मल्ल, मनोज गजुरेल र शिशिर वाङ्देललाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । घटनापछि कलाकार पक्राउ परेको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर, निर्माण पक्षले उक्त घटना वास्तविक नभई चलचित्र प्रचारका लागि गरिएको स्टन्ट भएको स्पष्ट पारेको छ । चलचित्रको...