आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १५३ रूपैयाँ २५ पैसा
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, ०३ जेठ २०८३, ५:५५ पूर्वाह्न
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रूपैयाँ २५ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रूपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रूपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रूपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रूपैयाँ १२ पैसा र बिक्रीदर १९५ रूपैयाँ ८९ पैसा कायम गरिएको छ । ...