नाडा अटो शोमा फराइजनको 'भी७ई' इलेक्ट्रिक भ्यान सार्वजनिक, १२ मिनेटमै ८० प्रतिशत चार्ज हुने
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १० भाद्र २०८३, ७:३० पूर्वाह्न
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मङ्गलबारदेखि जारी ‘नाडा अटो शो २०२६' मा चिनियाँ ईभी ब्रान्ड 'फराइजन'को नयाँ इलेक्ट्रिक भ्यान ‘भी७ई’ सार्वजनिक गरिएको छ । नेपालका लागि फराइजनको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले १४ सिट क्षमताको उक्त भ्यान बजारमा ल्याएको हो ।
३३८ किमि रेन्ज र ५०.२३ किलोवाट आवर ब्याट्री क्षमता भएको यो भ्यानलाई नेपालको सार्वजनिक तथा पर्यटकीय यातायात क्षेत्रलाई आधुनिक र वातावरणमैत्री बनाउने लक्ष्यका साथ भित्र्याएको कम्पनीले जनाएको छ ।
यो भ्यानमा २सी फास्ट चार्जिङ ...