नोटिफाई नेपालLoading...


२२ जेठ, जुम्ला । यहाँका किसान यो यामका लागि कालिमार्सी धान रोपाइँमा व्यस्त हुन थालेका छन् । यहाँका आठ वटै स्थानीय तहका किसानलाई यतिबेला मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याइ छ। चन्दननाथ नगरपालिकाकी लक्ष्मी कुमाइँले बजारमा माग अत्यधिक बढेकाले मार्सीधान खेतीमा आकर्षण बढेको बताइन् । मार्सीधान जुम्लामा मात्र उत्पादन हुन्छ । विश्वकै उच्च स्थानमा धान फल्ने…






२२ जेठ , २,०८३