नोटिफाई नेपालLoading...


३१ असार, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि फेलोसिप कार्यक्रम घोषणा गरेको छ । फोनिजले डेडिकेटेड ग्रान्ट मेकानिज्म (डीजीएम) नेपालको वित्तीय सहयोगमा मधेश प्रदेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा गरेको हो । कार्यक्रममार्फत वन, वातावरण, जलवायु परिवर्तन, दिगो वन…








३२ असार , २,०८३