नोटिफाई नेपालLoading...


२२ चैत, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा आगलागी भएको छ । आइतबार साँझ गाउँपालिका–६ स्थित सुङ्गुरे भन्ने ठाउँमा आगलागी भएको हो । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार, आगलागी फैलंदै गएको छ । ‘आगलागी फैलंदै गएको छ । हावाहुरी नचलेको खण्डमा त केही नहोला, चल्यो भने गाउँमा पनि पुग्नसक्ने अवस्था छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।








२३ चैत , २,०८२