नोटिफाई नेपालLoading...


१० भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कर्मचारी व्यवस्थापन, राजस्वसम्बन्धी विधेयक र नयाँ तलबमान कायम गर्नेलगायतका निर्णय गरेको छ। बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई आएका नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव रमेश केसीलाई शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्र हेर्ने प्रदेश सचिवका…









१० भदौ , २,०८३