बाढी प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ड्रोन उडाउन अनुमति नचाहिने
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १० भाद्र २०८३, ४:०६ अपराह्न
काठमाडौं । बुधबार आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन बिनाअनुमति ड्रोन उडाउन पाइने भएको छ । उद्धार कार्यमा सहजता ल्याउन सरकारले प्रभावित क्षेत्रमा ड्रोन उडाउन पूर्वअनुमति आवश्यक नपर्ने व्यवस्था गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै उद्धारका लागि जो-कोहीले पनि अनुमतिबिनै ड्रोन प्रयोग गर्न सक्ने जानकारी दिएका छन् । “जोसँग ड्रोन उपलब्ध छ, उहाँहरूले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि बिनाअनुमति ड्रोन उडाउन सक्नुहुनेछ,” प्रवक्ता पोखरेलले ...