अब फुडमाण्डुले मध्यरातसम्म नै रेस्टुरेन्टको खाजा-खाना ग्राहकको घरदैलोमा ल्याइदिने
Your ads here755 X 100

•
Byटेकपाना
•
आइतबार, २१ बैशाख २०८२, ६:४४ अपराह्न
काठमाडौँ । फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरूको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको छ । यो नयाँ सुविधा अनुसार कम्पनीले अब ग्राहकहरूलाई राति १२ बजेसम्म खाना तथा खाजाको डेलिभरी दिने भएको हो । १२ः०० बजेसम्म खाना अर्डर गर्न सक्ने छन् ।
आफ्ना ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार सेवाहरू थप गर्दै लैजाने नीति अनुसार मध्यरात्रि फुड डेलिभरी सेवा सुरु गरिएको फुडमाण्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बताइन् । सुरुवाती चरणमा यो सेवा काठमाडौँ उपत्य...