नोटिफाई नेपालLoading...


२२ जेठ, काठमाडौं । फिफाले सन् २०२६ को विश्वकपका लागि खेलअघिको औपचारिक कार्यक्रममा ठूलो परिवर्तन गरेको छ । अब प्रत्येक खेलको टोलीमा रहेका सबै २६ खेलाडी राष्ट्रिय गान बज्ने क्रममा मैदानमा उपस्थित हुनेछन् । यसअघि राष्ट्रिय गानका बेला केवल सुरुआती ११ खेलाडी मात्र मैदानमा उभिन्थे भने बेन्चमा रहेका खेलाडीहरू प्रशिक्षक र अफिसियलसँग डगआउट नजिकै बस्ने…






२२ जेठ , २,०८३