विश्व चर्चित टी-सिरिज युट्युब च्यानलमा सुशान्त केसीको ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, ३:३१ अपराह्न
काठमाडौँ । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर हुनेमध्ये दोस्रो च्यानल टी-सिरिजमा नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक भएको छ । भारतको ठुलो म्युजिक कम्पनीसमेत रहेको टी-सिरिजले सोमबार आफ्नो युट्युब च्यानलमा ‘उफ’ शीर्षकमा गीत रिलिज गरेको हो ।
रिलिज भएको चार घण्टामा यस गीतले दुई लाख ६२ हजारभन्दा बढी भ्युज बटुलेको छ ।
हिन्दी भर्सनमा गायक सुशान्तसँगै अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । नेपाली गीतमा रहेको इन्द्रकला राईको स्वरयुक्त भाग भने जस्ताको तस्तै र...