नोटिफाई नेपालLoading...


१४ वैशाख, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ ।…









५ भदौ , २,०८३