अब गुगलको एआई जेमिनाईमै आफ्ना फोटो समेत एडिट गर्न मिल्ने
Your ads here755 X 100

•
Byटेकपाना
•
बिहीबार, १८ बैशाख २०८२, २:१५ अपराह्न
काठमाडौँ । गुगलले आफ्नो एआई एप जेमिनाईमा फोटो एडिटिङ टुल राख्ने भएको छ । गत वर्षदेखि परीक्षणमा रहेको यो टुल अब भने प्रयोगकर्ताले प्रयोग गर्न पाउने भएको हुन् ।
यो टुलमार्फत् प्रयोगकर्ताले जेमिनाईमा उसैले तयार पारेको तस्विर वा आफ्नै फोटो अपलोड गरेर एडिट गर्न सक्नेछन् । फोटोको ब्याकग्राउन्ड परिवर्तन गर्नेदेखि लिएर, कुनै वस्तु हटाउने, अरू शेप वा इमेजहरू थप गर्ने लगायतका काम गर्न सकिनेछ ।
यसको साथै फोटोको स्टाइल पनि परिवर्तन गर्न सकिनेछ । जस्तै तपाईँले कुनै बगैँचामा बसेर फोटो खिच्नु भएको छ भने त्यो फोटोबाट बगैँच...