नोटिफाई नेपालLoading...


गुगलले मानिसहरूको दीर्घ र स्वस्थ जीवनका लागि सहयोग गर्न स्वास्थ्य प्रविधिको क्षेत्रमा नयाँ योजना घोषणा गरेको छ। कम्पनीले यसै महिना ‘गुगल हेल्थ एप’ , ‘गुगल हेल्थ कोच’ र ‘फिटबिट एइर’ बजारमा ल्याएको हो । यसको मुख्य लक्ष्य प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य सम्बन्धी डाटामाथि पूर्ण नियन्त्रण दिनु र त्यसलाई व्यवस्थित बनाउनु हो । यस प्रविधिका मुख्य विशेषताहरू:…






२२ जेठ , २,०८३