नोटिफाई नेपालLoading...


गुगलले आफ्नो सबैभन्दा नयाँ र शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स मोडेल 'जेम्मा ४' सार्वजनिक गरेको छ। यसपटक गुगलले ठूलो फड्को मार्दै यस मोडेललाई केवल 'ओपन वेट' मात्र नभई पूर्ण रूपमा 'ओपन सोर्स' (अपाचे २. ० लाइसेन्स अन्तर्गत) बनाएको छ। संसारभरका डेभलपर र प्रयोगकर्ताहरूले जेम्मा ४ लाई निःशुल्क डाउनलोड गर्न, परिमार्जन गर्न र व्यावसायिक प्रयोजनका लागि कुनै रोयल्टी…








२३ चैत , २,०८२