सरकारी वेबसाइटमा अझै पनि केपी शर्मा ओली नै प्रधानमन्त्री
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २८ भाद्र २०८२, ३:३९ अपराह्न
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा केपी शर्मा ओलीकै तस्बिर र विवरण कायमै रहेको छ ।
‘जेन-जी’ युवाहरूको प्रदर्शन उग्र बनेपछि २४ भदौमा तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेपछि शुक्रबार ‘जेन-जी’ प्रतिनिधि, प्रधान सेनापति र राष्ट्रपतिको सहमतिमा कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
देशको कार्यकारी प्रम...