नोटिफाई नेपालLoading...


आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पछिल्लो समय एआई कम्पनी एन्थ्रोपिकको नयाँ मोडेल माइथोस नयाँ बहसको केन्द्र बनेको छ । केही विश्लेषकहरू यो एआई मोडेलको क्षमता प्रति त्रसित भएका छन् । उनीहरूका अनुसार माइथोस यतिधेरै शक्तिशाली छ कि यसको प्रयोगका लागि बन्दुकको लाइसेन्स सरह विशेष अनुमति आवश्यक रहेको छ । मार्केट प्लाटफर्म पोलीमार्केटले सोसल मिडिया प्लाटफर्म एक्स मा…





-1782474458.jpg)

१२ असार , २,०८३