कसरी मारिए हमासका शीर्ष कमाण्डर ?
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, ०२ जेठ २०८३, १०:०३ अपराह्न
हमासले आफ्ना सैन्य शाखाका शीर्ष कमाण्डर इज अद-दिन अल-हदाद इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ ।
हमासका एक अधिकारीले बीबीसीलाई दिएको जानकारीअनुसार शुक्रबार गाजा सिटीमा भएको आक्रमणमा हदादको मृत्यु भएको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले एक संयुक्त विज्ञप्ति जारी गर्दै हदादलाई 'अक्टोबर ७ को नरसंहारका मुख्य योजनाकार' मध्ये एक भएको बताएका छन् ।
इजरायलका अनुसार हदाद हजारौँ इजरायली नागरिक र सैनिकहरूको हत्या तथा अपहरणमा जिम्मेवार थिए ।
प्रत्...