नोटिफाई नेपालLoading...


८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री पदको निजी जीवन नहुने बताएका छन् । ‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा मुस्ताङ जानुभयो रे भन्ने कुरा आएको छ । प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ’ साम्पाङले प्रतिनिधिसभाको बैठकमा भने । प्रधानमन्त्री एक्लै नभएको र सरकारी सुरक्षा…









१० भदौ , २,०८३