नोटिफाई नेपालLoading...


१० भदौ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । भोटेकोशी–त्रिशुलीमा आएको भीषण बाढीमा परेका घाइतेको अवस्था बुझ्न मन्त्री मेहता केहीबेर अघि अस्पताल पुगेको उनको सचिवालयले जानकारी दिएको छ । अस्पताल पुगेर उनले घाइतेको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएकी हुन् । त्रिवि शिक्षण अस्पतालमा बाढीमा परेका २१…









१० भदौ , २,०८३