नोटिफाई नेपालLoading...


हिमालयन बैंक लिमिटेडको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ। बैंकले प्रणालीमा आवश्यक मर्मत तथा स्तरोन्नति (Maintenance & Upgrade) कार्य भइरहेकाले दुवै सेवा बन्द भएको जानकारी दिएको हो। बैंकका अनुसार सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर काम गरिरहेको छ। सेवा सुचारु हुनेबित्तिकै बैंकका आधिकारिक सञ्चार माध्यममार्फत जानकारी गराइने सूचनामा उल्लेख








२९ कात्तिक , २,०८३