नोटिफाई नेपालLoading...


३२ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई भेटेर वर्तमान सरकार जनताको सरकार भएको र विगतका सरकारभन्दा फरक रहेको दाबी गरेका छन्। पीडितहरूलाई बिहीबार बारा पुगेर सम्बोधन गर्दै उनले सरकार समस्या समाधान गर्न गम्भीर रहेको र शंक नगर्न आग्रह गरेका हुन्। विगतमा मन्त्रीस्तरमै भएका सम्झौताहरू पनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले आशंका व्यक्त गरेपछि गृहमन्त्री गुरुङले…








३२ असार , २,०८३