गुणस्तरका लागि कुन विकल्प रोज्नेः सेलुलर मोबाइल कल वा भाइबर-ह्वाट्सएप जस्ता ओटीटी एप ?
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, १:०९ अपराह्न
काठमाडौँ । आजको डिजिटल युगमा मोबाइल फोन मार्फत सञ्चार गर्नु हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ । हामीसँग सञ्चारका लागि परम्परागत सेलुलर मोबाइल कलदेखि इन्टरनेटमा आधारित ओभर-द-टप (ओटीटी) एपहरूको प्रयोगसम्मका धेरै विकल्प उपलब्ध छन् ।
डेटा तथा इन्टरनेट सेवाको सहज उपलब्धताले गर्दा सेलुलर मोबाइल कलको प्रयोग घट्दै गएको छ । तर जब गुणस्तरको कुरा आउँदा, कुन विकल्प उत्तम हुन्छ त ? यस लेखमा हामी गुणस्तरको दृष्टिकोणबाट सेलुलर कल र ओटीटी एपहरूबीचको भिन्नता र फाइदाहरूको केलाउने छौँ ।
पहिलो कुरा सेलुलर कलहरूले कसरी काम गर्छ...