नोटिफाई नेपालLoading...

![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1.jpg)
सेयर बजारमा सही समयमा खरिद तथा बिक्रीको निर्णय लिन प्राविधिक विश्लेषण (Technical Analysis) महत्वपूर्ण मानिन्छ। यसमा क्यान्डलस्टिक प्याटर्नसँगै विभिन्न इन्डिकेटरको प्रयोग गरिन्छ। तर इन्डिकेटरले दिने संकेतलाई मात्र आधार बनाएर कारोबार गर्दा गलत निर्णय हुने जोखिम रहन्छ। त्यसैले बजारको ट्रेन्ड, मूल्यको चाल र मोमेन्टमलाई एकसाथ विश्लेषण गर्न आवश्यक हुन्छ। ‘बजारको चिरफार’ को प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण शृङ्खलामा








३० असोज , २,०८३