नोटिफाई नेपालLoading...


१३ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ स्थित चाङगाथलीमा टिकाथली बक्सिङ क्लबको शनिबार उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठले क्लबको एक कार्यक्रमबीच उद्घाटन गरे । तीन आना २ पैसा क्षेत्रफलमा निर्माण गरिएको २ तले भवनको लागत ५२ लाख रुपैयाँ रहेको महालक्ष्मी नगरपालिका वडा ७ का अध्यक्ष बाबुराज महर्जनले जनाएका…






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३