क्रिप्टोलगायतका अपराधले नेपाल ग्रे लिस्टको खतरामा, अनुसन्धान गर्न प्रविधि चाहियोः आईजीपी
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, १२:१८ अपराह्न
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बदलिँदो अपराधको प्रकृतिसँग जुध्न नेपाल प्रहरीलाई परम्परागत तरिकाभन्दा आधुनिक डिजिटल प्रविधि आवश्यक रहेको बताएका छन् । आइतबार हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा थापाले साइबर अपराध, क्रिप्टोकरेन्सी लगायतका वित्तीय अपराधका घटनाहरू बढिरहेको र नेपाल हाल ‘ग्रे लिस्ट’को अब्जरबेसनमा परेको सन्दर्भमा यस्तो धारणा राखेका हुन् ।
“अहिलेको समयमा चोर समाउन वा अपराधी समाउन कुद्ने होइन । हामीलाई डिजिटल प्रविधि चाहिएको छ," आईजीपी थापाले भने, “स...