नोटिफाई नेपालLoading...


१२ असार, काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन स्मार्ट २० सार्वजनिक गरेको छ। कम्पनीका अनुसार एआई आधारित सञ्चार सुविधा, सहज कार्यसम्पादन, मजबुत डिजाइन तथा लामो ब्याट्री ब्याकअपसहितको यो स्मार्टफोन दैनिक प्रयोगलाई लक्षित गरी बजारमा ल्याइएको हो। कम्पनीले स्मार्ट २० मा एआई सक्षम आवाज सुधार प्रविधि, उच्च रिफ्रेस रेट भएको डिस्प्ले, शक्तिशाली ब्याट्री तथा…







१२ असार , २,०८३