नोटिफाई नेपालLoading...


१४ वैशाख, काठमाडौं । संसद्मा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो । उक्त सूचना आइतबार प्रतिनिधि सभाको बैठकमा सुनाइएको हो । सांसद पक्राउ…





-1782095120.jpg)

८ असार , २,०८३